YouTube Link

राष्ट्रिय परिचय पत्रको काम सुरु

World Cup 2026
Facebook Link

 

 

रामेछाप: राष्ट्रिय परिचय पत्र वितरणका लागि रामेछाप जिल्लामा आजबाट विवरण संकलनको काम सुरु गरिएको छ ।

 

आगामी ३ बर्ष भित्र सरकारले आफ्ना सवै नागरीकहरुलाई डिजिटल प्रविधिको राष्ट्रिय परिचय पत्र वितरण गर्ने निति अनुसार रामेछाप जिल्लामा विहिबारबाट विवरण संकलनको काम सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काबाट यसको उद्घाटन गरिएको छ । हाल जिल्ला सदरमुकाम मन्थलीबाट सुरु गरिएको अभियान चाडैनै जिल्लाका सवै स्थानीय तहमा पुर्याइने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

 

राष्ट्रिय परिचय पत्रका लागि १६ बर्ष उमेर पुरा भएको व्यक्तिले आफ्नो नागरिकताको प्रमाण पत्र र संभव भएसम्म उसको बुबा आमाको परिचय पत्र सहित कार्यालयमा सम्पर्कका लागि आउन जिल्ला प्रशासन कार्यालय रामेछापले अनुरोध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...