YouTube Link

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र संयुक्त अरब ईमिरेटस युएई एयरपोर्ट टर्मिनल मर्मतका लागि केही समय बन्द हुने

Facebook Link

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र संयुक्त अरब ईमिरेटस युएईमा रहेको दुबई एयरपोर्ट टर्मिनल मर्मतका लागि केही समय बन्द हुने भएपछि नेपाल एयरलाईन्सको दुवई काठमाण्डौ तथा काठमाण्डौ दुबई उडानको तालिका परिवर्तन हुने भएको छ ।

केही समयका लागि सातामा तीन दिन मात्र उडान हुने नेपाल एयरलाईन्सले जनाएको छ । १ अप्रिलदेखि ३० जुनसम्म दुबईको जाबेल अलि नजिकै रहेको अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ तालिकामा उडान हुने जनाइएको छ । उडान तालिका तथा विमानस्थल परिर्वतन भएपनि यात्रुलाई यसबाट पर्न जाने असुविधा कम गर्न पुर्ण तयारी गरिएको जनाइएको छ ।

दुबईबाट काठमाण्डौ जाने विमान युएईको समय अनुसार बुधबार, शुक्रबार र आईतबार बिहान २ बीसमा उडान भर्ने छ । परिवर्तित तालिका अनुसार चैत्र १८ अर्थात अप्रिल एकबाट काठमाण्डौबाट दुबई जाने विमान मंगलबार, विहिबार र शनिबार नेपाली सयमको राति सबा नौ बजे उडान भर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रि विमान स्थल एक अप्रिलदेखि ३० जुनसम्म राति ९ बजेर ३० मिनेट देखि बिहान ८ बजे सम्म धावनमार्ग मर्मतको लागि बन्द रहने छ भने दुबई अन्तर्राष्ट्रिय विमान स्थलको दक्षिण-पूर्व तर्फको एउटा धावनमार्ग १६ अप्रिल देखि ३१ मे सम्मको ४५ दिन मर्मतको लागि पूर्णरुपमा बन्द रहनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...