YouTube Link

ईङ्गलिश प्रिमियर लिगमा टोटनहम विजयी, शिर्ष चारमा अट्ने सम्भावना कायमै

Facebook Link

एजेन्सीः ईङ्गलिश प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनहमले वेस्ट ह्याममाथि २–० को जित निकाल्दै शिर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । यता वेस्ट ह्यामका लागि हारले प्रिमियर लिगबाट घटुवा हुने खतरा थपेको छ ।

टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर्समा भएको खेलमा उसलाई जित दिलाउन ह्यारी केनले पहिलो गोल गरे भने एउटा गोल उपहार पाएको थियो । खेलको ६४औं मिनटमा वेस्ट ह्यामका मिडफिल्डर टोमस सौसेकले जियोभानी लो सेल्सोको कर्नर किकलाई क्लियर गने क्रममा आफ्नै पोष्टमा आत्मघाति गोल गर्दै टोटनहमलाई पहिलो अग्रता दिलाएका थिए ।

यस्तै खेलको ८२औं मिनटमा केनले सिजनको १८औं गोल गर्दै टोटनहमलाई दोश्रो अग्रता दिलाए । जितसँगै टोटनहम ३१ खेलमा ४५ अंक जोड्दै अंक तालिको ७औं स्थानमा उक्लिएको छ । यता वेस्ट ह्याम भने गोल भिन्नताको आधारमा मात्र रेलिगेशन जोनमा रहेको बर्नेमाउथभन्दा भन्दा एक स्थानमाथि छ । दुबैको ३१ खेलमा २७ अंक छ भने एस्टनभिल्ला र नर्विच पुछारमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...