YouTube Link

३०औँ वार्षिकोत्सवको अवसरमा नेपाल विज्ञापन संघ (आन)द्वारा रक्तदान कार्यक्रम

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा सचिवालय परिसर शान्तिनगरमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष नारायण प्रसाद भण्डारीले रक्तदान कार्यक्रमको सफलताको कामना गर्दै कोविड-१९ का कारण असहज परिस्थितिकाबीच पनि रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेकोमा संघको प्रशंशा गरे । यसका साथै योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि योग ध्यान र खानपानमा ध्यान पुर्याउन सके कोविड–१९ बाट जोगिनका लागि सहज हुने बताए ।

आनका अध्यक्ष रबिन्द्र कुमार रिजालले कोविड-१९ को बीचमा पनि जनहितका यस्ता कार्यक्रम गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । कार्यक्रममा आनका वर्तमान पदाधिकारी तथा सदस्य र एड क्लव अफ नेपालका पदाधिकारी एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो । उक्त रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...