YouTube Link

कवि शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह ‘उरूर’ लोकार्पण

Facebook Link

काठमाडौं: कवि शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह ‘उरूर’को लोकार्पण भएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको प्रमुख उपस्थितिमा कृति लोकार्पण भएको हो ।

प्रमुख अतिथि अवस्थीले कृतिका बारेमा बोल्दै दुई भाषामा कलम चलाउन सक्नु महत्वपूर्ण कुरा भएको बताए । नेपालमा भाषाहरूलाई कामकाजको रूपमा लान नसकिएको समस्या डा. अवस्थीले बताए । परिवारमा मात्र बोलिने, परिवार पनि छुटफुट भइरहेको अवस्थाले पनि भाषामा समस्या पर्दै जानु प्रमुख कारण रहेको उनको भनाई थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । मुकारुङले लोकार्पण कार्यक्रममा बोल्ने क्रममा नेपाली भाषामा दश प्रतिशत भाषाभाषीबाट आएका शब्दहरू रहेका छन्, त्यसैले सम्बृद्ध नेपाली भाषा बनाउन मातृभाषाको संरक्षण अपरिहार्य रहेको बताए ।

कवि शोभा सुनुवारको ‘उरुर’लाई ‘भाषाको लागि साहित्य’ अभियान चलाउँदै आएको चुप्लु समाजले प्रकाशन गरेको हो । सुनुवार सेवा समाज संघीयका अध्यक्ष रणवीर सुनुवारको सभापतित्व कृति लोकार्पणको कार्यक्रम सम्पन्न भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...