YouTube Link

पाँचौँ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुँदै

Facebook Link

काठमाडौं: बिराटनगरमा जारी पाँचौँ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुँदै छन् । आज हुने पहिलो सेमिफाईनलमा नेपालले श्रीलंकाको सामना गर्दैछ ।

समुह चरणका दुई वटै खेलमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको नेपाल अपराजित रहँदै फाइनलको यात्रा तय गर्ने मनस्थितिमा रहेको छ । नेपाल समुह ए को बिजेता बन्दै समिफाईनल प्रवेश गरेको हो भने श्रीलंका समूह बी को उपबिजेता हो । तुलनात्मक रुपमा नेपालभन्दा श्रीलंकालाई केही कमजोर टीमका रुपमा लिइएको छ तर सेमिफाईनल खेल भएकाले बिपक्षीलाई पनि बलियो रुपमा हेरिएको प्रशिक्षक हरि खड्काले बताएका छन् । यसअघि ५ पटक आमने सामने भएका नेपाल र श्रीलंकाबीचको सबै खेलमा नेपालले जित हासिल गरेको छ ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्ने लक्षसहित बिराटनगर पुगेको नेपाली टोली आजको खेलका लागि शारीरिक र मानसिक रुपमा अब्बल रहेको प्रशिक्षक खड्काको दावी छ । यस्तै आज नै हुने दोस्रो सेमिफाईनलमा ४ पटकको उपाधि बिजेता भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित सहीद रंगशालामा नेपाल र श्रीलंका बीचको खेल विहान ११ बजे सुरु हुनेछ भने भारत र बंगलादेशबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...