YouTube Link

ब्रुगले उचाल्यो १७औं पटक प्रो लिगको उपाधि

Facebook Link

एजेन्सीः ब्रुग बेल्जियमको शिर्ष डिभिजन च्याम्पियन बनेको छ । कोरोना भाइरसको महामारीका कारण रद्द भएको लिगको उपाधि शिर्ष स्थानको ब्रुगले हात पारेको हो । शुक्रबार राती ब्रुगलाई बिजेता घोषणा गरिएको थियो । गत महिना बेल्जियम फुटबल संघ र लिगको आधिकारीक कमिटिले लिग रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले शुक्रबार मान्यता पायो भने ब्रुगलाई उपाधि बिजेताको घोषणा गरियो ।

क्लब ब्रुगको लिगमा ७० अंक थियो । लिग स्थगित हुनु अघि दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले ब्रुग अगाडी थियो । जेन्टको ५५ अंक थियो । ब्रुगले प्रो लिगको उपाधि जितेको यो १७औं पटक हो । लिग बिजेता क्लब च्यायाम्पियन्स लिगका लागि छनोट भएको छ भने जेन्टले प्लेअफ खेल्ने छ । चार्लेरोए, रोएल र स्टानडडले युरोपा लिगमा स्थान बनाएका छन् । यस्तै प्रो लिगमा वासलान्ड बेभेरेन रेलिगेसनमा परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...