YouTube Link

विश्वभर कोरोना भाइरसका कारण तीन लाखभन्दा बढीको मृत्यु, सबैभन्दा बढी अमेरिकामा करिब ८७ हजारले ज्यान गुमाए

Facebook Link

एजेन्सीः विश्वभर कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा करिब ८७ हजार व्यक्तिले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या साढे १४ लाख नाघेको छ । अमेरिकापछि धेरै ज्यान गुमाउने बेलायतमा ३३ हजार ६ सय व्यक्तिको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ३३ हजारभन्दा बढी छ ।

इटालीमा ३१ हजार ३ सय ६८, स्पेनमा २७ हजार ३ सय २१ तथा फ्रान्समा २७ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । रुसमा संक्रमितको संख्या दुई लाख ५२ हजारभन्दा बढी हुँदा मृतकको संख्या २३ सय नाघेको छ । तीव्र गतिमा संक्रमित थपिएको ब्राजिलमा दुई लाख तीन हजार पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...