YouTube Link

कोरोना कहर: पिडामा श्रमिक, अलमलमा सरकार

Facebook Link
vision

विश्व महामारीको रुप लिएको कोरोना भाइरसको विपत्तिमा हाम्रो जस्तो विकासोन्मोख देश नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसले एकातर्फ मानवीय क्षति गराएकै छ भने अर्का तर्फ विश्वको अर्थतन्त्रलाइ बर्षौ पछाडी धकेलिदिएको छ । नेपालको परिप्रेक्षमा हेर्दा यो समय सवैभन्दा बडि मारमा परेका छन् श्रमिक, विपन्न परिवार । 

न त सरकार श्रमिकसम्म पुग्न सकेकाे छ, न त श्रमिक सरकारसम्म। श्रम, परिश्रम र सङ्घर्ष गरेर दुइछाक राेटी जुटाउने यस्तो अबस्थामादेख्दा,कस्काे आखा नरसाउला र ? न त उनीहरुसग काम छ,

न त उनीहरुसग दाम छ, न त खानकाे लागि माम छ, मात्रै छ त मर्नु र बाच्नुकाे बाध्यता!कति ठाउमा हातमा पैसा भएर नि हेलित भएर किनेर खान सकेकाे छैनन् । नाङ्गा खुट्टा, भोकाेपेट, सडकमा बाँस बस्दै  कयौं दिन लगाएर आफ्नो जन्मथलाे फर्किन बाध्य भएको छन श्रमिक। मानवीय नाता समेत नदेखाउने साहु र सरकार, आँखामा पट्टी, कानमा तेल हालेर बसेका छन् । मजदुरको पसिनाले पैसा कमाउने साहुहरु आज हराएका छन । श्रमिकहरु धुलाेमा खेलेर हाेस या आफ्नो पसिना चुहाएर हाेस, साहुलाई उनीहरूको घर बनाउन सहयोग गरे, तर आज दुखकाे घडीमा विपतकाे बेला साथ दिने न त साहु भए न त सिङ्गो सरकार नै । 

 श्रमिकहरुलाइ काेराेनाकाे भन्दा पनि भाेकमरीकाे ठुलाे डर छ, राेग सङ्ग जुधेर भएपनि दुई छाक खान पाउ भन्ने उनीहरूकोआशा छ । एउटै मात्र बिकल्प छ, कि त सरकारले राहत पुर्‍याउन सक्नु पर्छ कि त उनीहरुलाई अडिन सक्ने बाताबरण मिलाउनु पर्छ । काेराेनाले लाखाैकाे ज्यान गएकाे छ भने भाेकमरीले एकदिन सिङ्गो मुलुक नसक्ला भन्न सकिन्न ।

–  भरतपुर,चितवन

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...