YouTube Link

लियोनको घरेलु मैदानमा शानदार जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Facebook Link

फ्रेन्च क्लब लियोनलाई दोस्रो लेगमा ५-१ गोल अन्तरले पराजित गर्दै स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लियोनको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको हो ।

जितमा मेसीको दुई गोल गरे भने दुई असिस्ट समेत गरे । १८औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३१औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । ५८औँ मिनेटमा लियोनका लुसका टसार्टले गोल गर्दे गोल अन्तर कम पारेका थिए । तर अन्तिम १२ मिनट भित्र बार्सिलोनाले ३ गोल थप्यो । मेसीले ७८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८१औँ मिनेटमा जेरार्ड पिके र ८६औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिग खेलमा बार्सिलोनाले अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍यएको छ। लियोन विरुद्ध जितपछि बार्सिलोनाले २७ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...