YouTube Link

महिला फुटबल टिमद्वारा मुद्दा खारेजको फैसलाविरुद्ध अपील

Facebook Link

एजेन्सीः अमेरिकाको राष्ट्रिय महिला फुटबल टिमले समान तलबको मागसहित दर्ता गराएको मुद्दा खारेजको फैसलाविरुद्ध अपील गरेको छ । पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित महिला टिमले दर्ता गरेको मुद्दा गत साता अमेरिकाको जिल्ला अदालतले खारेज गरेको थियो ।

महिला टिमका प्रवक्ता मोली लेभिनसनले मुद्दा खारेजविरुद्ध अपील गरेको जनाउँदै जसरी भएपनि समान तलब पाउनुपर्ने बताएकी छिन् । ‘समान भुक्तानी भनेको महिला खेलाडीहरुलाई खेल जित्न समान दर भुक्तान गर्नु हो जसरी पुरुषहरुलाई भुक्तानी हुन्छ’ उनले भनेकी छिन् । २८ महिला फुटबल खेलाडीले गत वर्ष पुरुष खेलाडी बराबर तलब पाउनुपर्ने मागसहित मुद्दा दर्ता गरेका थिए । खेलाडीले युएस सकर फेडेरेसनलाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गरेका थिए ।

अदालतले मुद्दा खारेज गरेसँगै अमेरिकामा पछिल्लो समय यसलाई राजनीतिक मुद्दा बनाईएको छ । सरकार विपक्षी पार्टीहरुले महिला खेलाडीलाई समान तलब दिनु पर्ने माग राख्न थालेका छन् । अमेरिकाको महिला टिम गत वर्ष महिला विश्वकप जितेको थियो । यस्तै महिला टिमले पाँच पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...