YouTube Link

कोरोना संक्रमण भेटिएपछि डायनामो ड्रेसडेनका पुरै टिम आईसोलेसनमा

Facebook Link

एजेन्सीः जर्मन क्लब डायनामो ड्रेसडेनले पुरै टिमलाई दुई हप्ताका लागि आईसोलेसनमा पठाएको छ । दुई जनामा कोरोनाको संक्रमण देखिएपछि शनिबार पुरै टिमका खेलाडी तथा स्टाफलाई दुई हप्ताका लागि आईसोलेनमा लगिएको हो । बुन्डेस लिगा र दोस्रो डिभिजनको लिग मे १६ बाट सुरु हुँदैछ ।

अबरुद्ध लिग सुरु हुनु हप्ता दिन अघि दोस्रो डिभिजनको क्लबका सबै खेलाडी तथा अफिसियल दुई हप्ताका लागि आईसोलेसनमा राखिएको छ । कोरोनाका कारण युरोपको शीर्ष डिभिजनको क्लब फुटबल अबरुद्ध छ । तर कोरोनाको महामारीपछि सुरु हुन लागेको बुन्डेस लिगा युरोपको शीर्ष डिभिजनको लिग फुटबल हो ।

बिहिबार मात्र जर्मन फुटल एसोसिएसनले अबरुद्ध सिजन कडा स्वास्थ्य निगरानीमा सुरु गरिने बताएको थियो । मैदानमा दर्शकलाई प्रतिबन्ध लगाउँदै आवश्यक खेलाडीको कोरोनाको परिक्षण गरिने उल्लेख गरिएको थियो । खेलको दौरानमा स्टेडियमका खेलाडी, स्टाफ, अफिसियल गरि करिब ३ सय मानिस उपलब्ध हुने बताईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...