YouTube Link

कोरोना भाइरस विरुद्ध लडिरहेकाको सम्मानमा नेपाली खेलाडीहरुले बजाए ताली

Facebook Link

काठमाडौं: कोरोना भाईरस संक्रमण विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र स्वयमसेवकका लागि नेपाली खेलाडीले ताली बजाएर सम्मानका साथ यस अभियानमा जोडिएका छन् ।

कोरोना संक्रमण विरुद्ध लडिरहेकाहरुको सम्मान तथा हौसला बृद्धिका लागि उनीहरुले ताली बजाएर सम्मान व्यक्त गरेका हुन् । नेपाली फुटबलर तथा नेपाली टोलीका पूर्व कप्तान अनिल गुरुङले सामाजिक सञ्जालमा भिडियो राखेका छन् । भिडियोमा प्रशिक्षक मेघराज केसी, खेलाडी तथा नेपाली टोलीका पूर्व कप्तान विराज महर्जन, नेपाली महिला टोलीकी खेलाडी सावित्रा भण्डारी, फुटबलर भरत खवास, विकेश कुथु, भोला सिलवाल, प्रशिक्षाक नविन न्यौपाने लगायतको सहभागिता थियो ।

यसअघि कोरोनाको संक्रमण विरुद्ध कार्यरत स्वास्थ्यकर्मीको सम्मानमा विश्वभरका ५० बढी खेलाडीले सोमबार तालि बजार सम्मान व्यक्त गरेका थिए ।

https://www.facebook.com/Anil10Gurung/videos/726876547849824/?t=3

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...