YouTube Link

चीनलाई कोरोना भाइरस फैलाएको पुष्टि भए परिणाम भोग्न तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

Facebook Link

एजेन्सीः विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस यदि चीनले नियोजित रुपमा फैलाएको पुष्टि भए त्यसको परीणाम भोग्न तयार हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्यामा विश्वास नलागेको भन्दै चीनमा अमेरिकामा भन्दा बढीको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेका थिए । बिमारीसँग जोडिएको तथ्यको पारदर्शितामा कमी र सुरुवाती चरणमा चीनले अमेरिकालाई गरेको असयोगप्रति निराशा जनाएका छन् ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले भने- ‘यदि चीनले थाहा पाएरै कोरोना भाइरस फैलाएको हो भने त्यसको परिणाम भोग्न चीन तयार हुनुपर्छ, तपाईँलाई थाहा छ, तपाइँ जीवनको कुरा गर्दै हुनुहुन्छ, १९१७ देखि यस्तो कसैले पनि देखेको छैन ।’

ट्रम्पले जबसम्म कोरोनाभाइरस संक्रमण पूरै विश्वमा फैलिरहेको छ, त्यो भन्दा पहिला आफ्नो चीनसँग निकै राम्रो सम्बन्ध रहेको बताएका छन् । चीनसँग व्यापार सम्झौता गर्दाको समय स्मरण गर्दै ट्रम्पले भने– हामी सम्झौता गर्दै थियौं, त्यो बेला चीनसँगको सम्बन्ध निकै राम्रो थियो । तर अहिले यसमा निकै ठूलो अन्तर आएको छ ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...