YouTube Link

प्रधानमन्त्री ओलीको निर्देशनपछि घर हिँडेका पैदलयात्रीलाई बस चढाएर घर पठाइयो

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आफ्न घर हिँडेका पैदलयात्रीलाई बस चढाएर घर पठाउन थालिएको छ । धादिङ र चितवनाका सडकमा अलपत्र यात्रुलाई ट्रकमा हालेर गन्तब्यतर्फ पठाइएको थियो ।

यसैगरी शनिबार बेलुका काठमाडौंको थानकोटमा अलपत्र पैदलयात्रीलाई बस चढाएर उनीहरुका गाउँतर्फ पठाइएको छ । ओलीको निर्देशनपछि थानकोटस्थित त्रिभुवन पार्कमा राखिएका पैदल यात्रुलाई बस चढाएर शनिबार साँझ उनीहरुका घरतर्फ पठाइएको महानरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

तीनसय भन्दा बढी यात्रुलाई बस चढाएर उनीहरुको गृहजिल्ला पठाइएको डिएसपीम श्रेष्ठले जानकारी दिए । उनका अनुसार जाजरकोट, बैतडी, बाँके, बर्दिया, सल्यान, रुपन्देही, चितवन, पाल्पाका यात्रुलाई घर पठाइएको हो । त्यसैगरी पूर्वतर्फका महोत्तरी, सर्लाही, बारा, पर्सा र मकवानपुरसम्मका यात्रुलाई गन्तव्यतर्फ पठाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...