YouTube Link

सरकारले देशभर लकडाउन घोषणा गरेको आज२७औं दिन, अत्यावश्यक भन्दा अन्यलाई बाहिर निस्किन पूर्ण रुपमा रोक

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको खोजिमबाट बच्न नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेको आज २७औं दिन । राजधानीमा लकडाउनमा सरकारले थप कडाई गरेको छ । अत्यावश्यक भन्दा अन्यलाई बाहिर निस्किन पूर्ण रुपमा रोक लगाइएको छ ।

राजधानीमा अत्यावश्यक सामान खरिद गर्न विहान पाँच बजेदेखि आठ बजेसम्म पसल खोल्न दिएपनि त्यसपछि भने पूर्ण रुपमा बन्द गरिँदै आएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले लकडाउनलाई थप कडाइ गर्न थालेको हो । हालसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमित देखिएका छन् भने तीमध्ये तीन जना उपचारपछि ठिक भएका छन् ।

सरकारले चरणवद्ध रुपमा लकडाउन लम्ब्याउँदै गर्दा दैनिक ज्यालादारी र मुजदुरी गरेर दैनिक गुजारा चलाउने श्रमिक राजधानीबाट हिँडेरै गन्तव्यतर्फ लम्बिन थालेपछि सरकारले उनीहरुलाई जो जहाँ छ, त्यही रोक्ने नीति लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...