YouTube Link

भारतबाट फर्किएकालाई नेपाल छिर्न आज अन्तिम मौका, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नै पर्ने

Facebook Link

काठमाडौं: कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमा नाकामा रोकिएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका सदस्य, अर्थमन्त्री तथा सञ्चा्रमन्त्री डा. युवराज खतिवडाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । ‘भारतबाट आएका नेपालीहरु पूर्वदेखि पश्चिामसम्मको सीमाक्षेत्रमा जम्मा भएको हामीले जानकारी पाएका छौं’, खतिवडाले भने, ‘अहिलेलाई पश्चिमदेखि पूर्वसम्मकाका नाकामा जम्मा भएकाल नेपालीलाई आज अन्तिम पटक देशमा छिर्ने मौका दिएका छौं ।’ तर सीमाबाट नेपाल प्रवेश गर्ने नेपालीले अनिवार्य १४ दिन क्वाारेन्टाइनमा बस्नैा पर्ने खतिवडाले बताए ।

बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा समग्रमा विश्लेषण पनि भएको बताइएको छ । बैठकमा स्वास्थ्य उपकारणहरु ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने र कोषहरु स्थापनाका बारेमा सवै संस्थाहरुले सरकारी कोषमा रकम जम्मा गर्न आह्वान गर्ने व्यवस्था गरेको छ । त्यस्तै कसैले कोष बनाएमा जुन संस्थाले बनाएको कोष हो त्यस संस्थाका व्यक्तिहरुबाट मात्रै रकम संकलन गर्न र प्रत्येका साता जम्मा भएको रकम सरकारी कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...