YouTube Link

युभेन्टस स्ट्राईकर पाउलो डिबालालाई कोरोना संक्रमण

Facebook Link

एजेन्सीः युभेन्टस तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर पाउलो डिबाला र इटालीको राष्ट्रिय टिमका पूर्व कप्तान पाओलो माल्दिनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । डिबालासँगै इटालीको राष्ट्रिय टिमका पूर्व कप्तान पाओलो माल्दिनीलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

सिरी ए क्लब एसि मिलानमा प्राविधिक निर्देशक माल्दिनी र उनका छोरा ड्यानियललाई पनि कोरोनाको पुष्टि भईसेकेको छ । दुबैको सवस्थ्य अवस्था सहज रहेको क्लबले बताएको छ । ड्यानियल मिलानबाट खेल्नका लागि प्रशिक्षणमा रहँदै आएका थिए । यसअघि युभेन्टसका सेन्टर ब्याक डानिएले रुगानी र मिडफिल्डर ब्लेज माटुइडीलाई गएको हप्ता कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । इटालीमा सबै आन्तरिक फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३ सम्मका लागि स्थगित भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...