YouTube Link

कोरोना भाईरसका कारण रियाल मडिड्रका पूर्व अध्यक्ष सान्जको मृत्यु

Facebook Link

एजेन्सीः कोरोना भाईरसबाट संक्रमित रहेका स्पेनिस क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । सान्जको शनिबार उपचारको क्रममा मृत्युभएको उनका छोरा लोरेन्जो सान्ज डुरानले ट्वीटर मार्फत जानकारी गराएका हुन् । ७६ वर्षिय सान्जको अस्पतालमा कोरोना भाइरसको उपचारको क्रममा मृत्यु भएको हो ।

सान्जको अध्यक्षतामा रियाल मड्रिडले दुईपटक च्याम्पियन्स् लिगको उपाधि जित्न सफल भएको थियो । उनी सन् १९९५ देखि २००० सम्म क्लबको अध्यक्षको भुमिकामा रहेका थिए । सान्जले आफ्नो कार्यकालमा रोबर्टो कार्लोस, क्लारेन्स सिडोर्फ र डेवोर सुकेर जस्ता ठूला हस्ती खेलाडीलाई क्लबमा अनुबन्धन गरेका थिए ।

सान्जले सन् २००० मा भएको क्लबको निर्वाचनमा अध्यक्ष पदका लागि भएको मतदानमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए । सान्जका ४६ वर्षिय छोरा फर्नान्डोले रियालका लागि १९९६ देखि ९७ को सिजन खेलेका थिए । यसपछि उनले सात वर्ष मालागामा बिताएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...