Rajshow Bivag
नागरिकता विधेयक राष्ट्रियसभामा पेश

नागरिकता विधेयक राष्ट्रियसभामा पेश

  काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रियसभाको बैठकमा आज पेश भएको छ ।... पुरा समाचार

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कडा कानुन

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कडा कानुन

काठमाडौं:  नेपाल सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कडा कानुन ल्याएको छ । पछिल्लो समय कार्यक्षेत्रमा... पुरा समाचार

प्रधानमन्त्रीमा दाबी पेश गरेर ओली शितल निवासबाट बाहिरिए

प्रधानमन्त्रीमा दाबी पेश गरेर ओली शितल निवासबाट बाहिरिए

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै प्रधानमन्त्रीका लागि... पुरा समाचार

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ ग्रहण, मन्त्रिपरिषदमा पुरानै मन्त्री (नामावलीसहित)

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ ग्रहण, मन्त्रिपरिषदमा पुरानै मन्त्री (नामावलीसहित)

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।   शीतल... पुरा समाचार

प्रधानमन्त्री ओलीले आज शपथ लिदै, आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने

प्रधानमन्त्री ओलीले आज शपथ लिदै, आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।   विपक्षी दलहरुले गठबन्धन... पुरा समाचार

राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई चितवन पठाइयो

राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई चितवन पठाइयो

काठमाडौं:  राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरी पठाइएको छ ।... पुरा समाचार

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापालाई पुनः गृहमन्त्रीमा नियुक्त, आजै सपथ लिँदै

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापालाई पुनः गृहमन्त्रीमा नियुक्त, आजै सपथ लिँदै

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको... पुरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणमा बङ्गलादेश जाँदै, महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणमा बङ्गलादेश जाँदै, महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ र १० गतेको बङ्गलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै छन्... पुरा समाचार

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि आह्वान गरेकी छिन् । आज बिहान... पुरा समाचार

प्रतिनिधि सभा बैठक सञ्चालनको तयारीमा संघीय संसद सचिवालय

प्रतिनिधि सभा बैठक सञ्चालनको तयारीमा संघीय संसद सचिवालय

काठमाडौं: संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३... पुरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक... पुरा समाचार

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं: राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन... पुरा समाचार