हिमालयन बैंकले पायो सिभिल बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति
काठमाडौं: नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन बैंक र सिभिल बैंकबीच (एक्विजिसन)... पुरा समाचार
घटायो नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटीएम शुल्क
काठमाडौं: नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा... पुरा समाचार
८ विकास बैंक र ४ वित्त कम्पनी परे नेपाल राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं: नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लंघन गरेको... पुरा समाचार
नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक लगायो
काठमाडौं: नेपाल राष्ट्र बैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै स्वदेशमै रहेका नेपालीलाई... पुरा समाचार
‘बिग मर्जर’को नीति अनुसार १० वर्षमा १० वाणिज्य बैंक घटे
काठमाडौं: नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो... पुरा समाचार
नेपाल राष्ट्र बैंकले दियो प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न स्वीकृति
काठमाडौं: नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान... पुरा समाचार
१९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने... पुरा समाचार
पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि
काठमाडौं: पछिल्लो समय प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण डिजिटल भुक्तानीको कारोबारमा... पुरा समाचार
नेपाल राष्ट्र बैंकले दियो प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति
काठमाडौं: नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं: नेपाल राष्ट्र बैंकले (आज) सोमबार १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको... पुरा समाचार
राष्ट्र बैंकले ७ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं: नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ... पुरा समाचार