YouTube Link

काठमाडौको मेयरको उम्मेदवार र्‍यापर बालेनको यस्तो बयान

Facebook Link

 

काठमाडौं: स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन लागेका रयापर बालेन्द्र साह  उर्फ बालेनले आफू  पुरानो बोतलको नयाँ रक्सी भएको बताएका छन् ।

 

उनले आज एक संचारमाध्यमलाई अन्तरवार्ता दिदै यस्तो बताएका हुन । हिपप जनराका चर्चित र्यापर बालेन पेशागत हिसाबमा ‘स्टक्चरल इन्जिनियर’ हुन् । यही पेसालाई आधार मानेर काठमाडौं महानगरको विकास गर्न आफू महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन लागेको बताएका हुन ।

 

अहिले उनी बालेन आफ्ना कार्ययोजना बोकेर महानगरका टोल र बस्तीसम्म धाइरहेका छन् । उनले विशेष गरी युवापुस्तालाई टार्गेट गर्दै विभिन्न कलेजमा  विभिन्न खालको कार्यक्रम गर्दै आईरहेका छन् ।

 

उनले संचारमाध्यममा अन्तरवार्ता दिदै भनेका छन्- विशेष गरी ट्राफिकदेखि फोहोर अनि खानेपानी व्यवस्थापन, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा र धरोहरको संरक्षण जस्ता विषय उनको प्राथमिकतामा छन् ।

 

आफ्नो कार्य प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जित्न सके महानगरको मात्र नभएर देशकै विकास गर्न सकिन्छ भन्ने दृढ विश्वास बोकेका बालेनमाथि पनि कतिपयले ‘नयाँ बोतल भित्रको पुरानै रक्सीको’ संज्ञा पनि दिन थालेका छन् ।

 

तर, उनी यो कुरा स्वीकार्दैनन् । आफूलाई प्रमाणित गरेर देखाउने दृढटाका साथ अघि बढेका उनी भन्छन्, ‘नयाँ बोतलको पुरानो रक्सी भन्दा पनि म पुरानो बोतलको नयाँ रक्सी हुँ ।’

 

उनको चुनावी रणनीति कतिको सफल हुन्छ त्यो हेर्न चाही चुनावसम्मै कुनुपर्ने अवस्था छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...