Texas College
YouTube Link

दार्चुलाको गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मृत्यु

Facebook Link

दार्चुला: दार्चुलाको नौगाढ गाउँपालिका-४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मत्यु भएको छ।

मृत्यु हुनेमा दश वर्षीया अनुस्का धामी, आठ वर्षीय सुदिश धामी, पाँच वर्षीया युनिका धामी र सात वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदानमा बालबालिका खेल्दै गर्दा ढक्कन भासिएर उनीहरू सेफ्टी ट्यांकीमा परेको बिद्यालयले जनाएको छ ।

शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो।चार बालबालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

वि.सं.२०८२ पुस ३० बुधवार १३:४०

काठमाडौं: आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान...

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

वि.सं.२०८२ पुस ३० बुधवार ११:३९

काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटनमा...

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

वि.सं.२०८२ पुस ३० बुधवार ११:१६

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

वि.सं.२०८२ पुस २९ मंगलवार ०९:१४

काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ...

यस्तो छ महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदन

यस्तो छ महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदन

वि.सं.२०८२ पुस २८ सोमवार १५:२०

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव...

नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना

नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना

वि.सं.२०८२ पुस २८ सोमवार ११:४४

काठमाडौं: बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र...