Agricultural Development Bank Limited

कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटियो

सुर्खेतः कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ । अन्य तीन जना हराइरहेका छन् ।

प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो ।

पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो ।

अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

डीएसपी श्रेष्ठले मानसिंहका हाल पनि दुई छोरीको शव भेट्टाएपनि एक छोरी, एक छोरा र श्रीमती बेपत्ता रहेका छन् ।

स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन् । स्थानीयले बताए अनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ ।

Salt Trading

Kumari Bank Below Inner
Alice Education home sports
Umakunda
काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै

काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै

वि.सं.२०७८ साउन १४ बिहीवार ०९:२७

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १४ गते बिहीबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १४ गते बिहीबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १४ बिहीवार ०६:४३

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिनप्रतिकुल...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

वि.सं.२०७८ साउन १३ बुधवार १०:१७

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १३ गते बुधबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १३ गते बुधबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १३ बुधवार ०६:४८

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत...

मूल ढोकामा गणेशजीको मुर्ति राख्नु राम्रो होईन

मूल ढोकामा गणेशजीको मुर्ति राख्नु राम्रो होईन

वि.सं.२०७८ साउन १२ मंगलवार १०:१८

हाम्रो सोचमा नयापन, फरकपन, फुर्तिलोपन र सकरात्मक दायरा हुदैन भने...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १२ गते मंगलबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १२ गते मंगलबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १२ मंगलवार ०६:२३

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन...