YouTube Link

कोरोना संक्रमणको जोखिम बढेपछि भारतसँग जोडिएको कैलाली सीमा क्षेत्र पूर्णरुपमा शील

Facebook Link

कैलालीः कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि भारतसँग सीमा जोडिएका कैलालीको १ सय १ किलोमिटर क्षेत्रलाई अहिले पूर्णरुपमा सील गरिएको छ । भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अस्थायी र स्थायी गरी कैलालीका ८२ ठाउँमा पोष्ट खडा गरेपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छ ।

सरकारले लकडाउनको घोषणा गरेपनि धेरै नेपाली तथा भारतीयहरु मुख्य नाका नभई चोरीको बाटो प्रयोग गदै नेपाल आउने क्रम रोकिएको थिएन । चोरीको बाटो ओहोर हुन थालेपछि सीमा क्षेत्रका नागरिक पनि चिन्तित थिए । अहिले सरकारले पूरै नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेपछि मानिसहरु आउने क्रम रोकिएको छ ।

कैलालीमा अस्थायी र स्थायी गरि अहिलेसम्म ८२ स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर दिनरात सीमामा निगरानी सुरु गरेको शसस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीले जनाएको छ । यसअघि कैलालीको सीमा क्षेत्रमा ४ वटा बोर्डर आउट पोष्ट र एउटा गुल्म गरी पाँच पोष्टले पूरै सीमा हेर्नुपर्ने अवस्था रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...