YouTube Link

प्रधानमन्त्रीको गृहनगरमा नेपाली कांग्रेसको बयलगाडा सहित प्रदर्शन

Facebook Link

दमक: प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा नेपाली कांग्रेसले सांकेतिक बिरोधका रुपमा बयलगाडा जुलुस निकालेको छ ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट शुरु भएको उक्त बयलगाडा जुलुस दमक चौक, जेसिस चौक, देवकोटा चौक, शंखधर शाख्वा चौकहरुमा कोणसभा गर्दै दमकको नमूनामार्गमा पुगेर अन्तिम कोणसभामा परिणत भएर समापन भएको थियो ।

शनिवार देशका ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ गरेको बिरोध र्यालीको दमकमा देखिएको प्रक्रिया भने नितान्त नौलो र फरक प्रकृतिको रहेको थियो ।

देशका बिभिन्न स्थानमा भएका बिरोध कार्यक्रमहरुमा वर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको गलत कदम र संसद बिघटनका बिरुद्धमा केन्द्रित रहेको थियो ।

खुट्टा किन कामेको ? निर्वाचन भन्ने बित्तिकै सातो किन गएको ? : प्रधानमन्त्री ओली

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...