YouTube Link

नेपालगन्जमा पूरै बजार सिलबन्दी, उच्च सुरक्षा सर्तकता अपनाईयो

Facebook Link

काठमाडौं: नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्यहाँका पुरै बजार सिलबन्दी गरिएको छ । नेपालगन्जको डिएसपी रोड निवासी ६० वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । उनी ‘अजान’ गर्न पुग्ने महेन्द्र पार्कस्थित मस्जिद तथा मदरसा वरिपरीका स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा एकै दिन १५ जनामा पुष्टी भएपछि नेपालगन्ज पूरै सिलबन्दी गरिएको जनाईएको छ ।

शनिबार दिउँसो डिएसपी रोड क्षेत्रमा अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा ७ जना र महेन्द्र पार्क आसपासका ८३ गरी कुल ९० जनाको स्वाब संकलन गरिएको थियो । ती मध्येबाट १५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । सुरुमा ९ जना र त्यसपछि थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

६० वर्षिय संक्रमितले दुई महिनाअघि भारत पुगेर आएको बयान दिएका छन् । उनी भारतबाट आएपछि पनि मस्जिद तथा मदरसामा नियमित रुपमा जाने गरेका थिए । महेन्द्रपार्क आसपास मुस्लिम समुदायको बाहुल्यता रहेको ठाउँ हो । पहिलो संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...