YouTube Link

सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

World Cup 2026
Facebook Link

काठमाडौः महानगरीय प्रहरी वृत्त गौशाला र काठमाडौं महानगरपालिका वडा नम्बर ७, ८ र ९ यो सहकार्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्कमा सम्पन्न सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

अहोरात्र खटिने राज्य संयन्त्रका कर्मचारी वा सुरक्षा निकायका कर्मचारीहरूले इमान्दारीपुर्वक निष्पक्ष भएर समान रूपमा पारदर्शी ढंङगले कानूनको अधिनमा रहेर जनतालाई दिने सेवा प्रवाहलाई प्रभावकारी बनाएमा विकास र समृद्द आउने र नेपाल सरकारले लिएको लक्ष्य पुरा हुने प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए । महानगरीय प्रहरी वृत्त गौशला, सामुदायिक सेवा केन्द्र चावहिलले शुक्रबार मित्रपार्क चावहिलमा गरेको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिदै पोखरेलले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै पोखरेल उपत्यकाको कमाण्ड सम्हालेदेखिनै आफ्नो पहिलो प्राथामिकता भनेको आर्थिक अनियमितता, भ्रष्ट्राचारमुक्त प्रहरी सेवा हो जुन झुपडी र महलको सेवाग्राही आउदा एउटै सेवा प्राप्त गर्ने छन् अलग अलग सेवा प्रवाह गर्ने हो भने कहिले पनी सुशासन कायम नहुने जिकिर गरे । आफ्ना आफन्तबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउँदै सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउँदै प्रहरी समुदाय साझेदारी कार्यक्रम मार्फत नागरीकहरूसँग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह समेत गरे ।

सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष उध्दव प्रसाद वडालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र चावहिलका महासचिव आशिष श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...