YouTube Link

नेपाल पत्रकार महासंघको निर्वाचनको चुनावी प्रकृया शुरु, आज मतदाता नामावली प्रकाशन हुँदै

Facebook Link

काठमाडौं: यहि चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको चुनावी प्रकृया आईतबारदेखि शुरु हुँदैछ ।

तालिका अनुसार आईतबार मतदाता नामावली प्रकाशन गरिँदैछ ।

आईतबार बेलुकीसम्ममा मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

हरेक निर्वाचनमा झैं यो पटक पनि महासंघमा सदस्यताको विवाद कायम रहेको छ ।

गैर पत्रकारलाई सदस्यता वितरण गरिएको लायतका विषयमा विवाद आएपछि पत्रकार संघ संगठनहरुको आन्तरिक छलफल चलिरहेको छ ।

महासंघको संशोधित विधान अनुसार यसपटक जिल्ला, प्रदेश र केन्द्रको एकैदिन चुनाव हुदैछ ।

सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् ।

मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ ।

आईतबार मतदाताको मतदाता नामावली प्रकाशन गरेपछि त्यस उपर दाबी विरोध सोमबार दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्न पाउने तालिका छ ।

यस्तै मतदाताको अन्तिम नामावली भने चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ ।

आजबाट देशभर रंगहरूको पर्व होलीको विधिवत रुपमा सुरुवात

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...