Rajshow Bivag

गोकुलगंगा गाउँपालिकाको ठोसेस्थित चौरपातलमा आगलागीबाट एक बृद्धाको मृत्यु

Departmant of helth services

रामेछापः रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-२ ठोसे चौरपातलको एक घरमा मंगलबार विहान आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ ।

स्थानीय किपा शेर्पाको ढुंगा माटोले बनेको घरमा आगलगी हुँदा उनको ८० बर्षकी आमा पासाङ्ग गेली शेर्पाको मृत्यु भएको प्रहरी चौकी ठोसेले जानकारी दिएको छ ।

आफ्नै घरको भान्सा कोठाबाट शुरु भएको आगोले पुरै घर जलेर नष्ट भएको हो ।

आगलागीबाट ४ लाख १० हजारको अन्न तथा नगद ३ लाख सहित गरी ७ लाख १० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घट्ना भएको थाहा पाउने वित्तिक्कै जिल्ला प्रहरी कार्यालय मन्थली र प्रहरी चौकी ठोसेबाट उद्धारका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पिडित परिवारलाई गाउँपालिकाको कार्यालयले राहत रकम स्वरुप ५० हजार रुपैयाँ दिने गोकुलगंगा गाउँ पालिकाका अध्यक्ष खड्ग सुनुवारले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...