YouTube Link

इक्छाशक्ति नै मेरो मुलमन्त्र,प्रजिअ ढकाल

Facebook Link

लामो समय बिभिन्न सरकारी निकायमा नेतृत्वदायी भुमिकामा रहि ५ महिना अगाडी नुवाकोटजिल्लाको प्रमुख जिल्ला अधिकारी अर्थात् सिडीयो को जिम्मा सम्माल्न पुगेका झंकनाथ  ढकाल ।एक हकि,स्पष्ट र निडर स्वभाव भएका व्यक्तिको परिचय बनाउन सफल भएका छन् ढकाल ।

कोरोना महमारीका बिच गत असारमा गृहमन्त्रालयबाट प्रजिअको भुमिकामा नुवाकोट पुग्दा उनलेजिल्लाको शान्तिसुरक्षा मजबुद पार्ने  देखि जिल्लामा हुनेगरेका बेथिती,बिसंगती जस्ता गतिविधिलाइन्यूनीकरण र नियन्त्रण देखि नागरीकको  सुविधालाइ ध्यानमा राख्दै  जिल्लाका अन्य कार्यलय प्रमुख, स्थानिय जनप्रतिनिधी लगायत सरोकारवाला निकायसंग सहकार्य गरीअगाडी बडिरहेका छन् ।

                                       


आमसेवाग्रहिको
सुविधालाइ ध्यानमा राखेर सेवालाइ पहिलो प्राथमिकताका साथ काम गर्नरुचाउने प्रजिअ ढकालले सेवाग्राहीलाइ छिटो छरितो सहज र सरल सेवादिनकै लागि उनलेकार्यलयको  मर्मतसंभार,सरसफाइ देखि कार्यलयमा आउने सेवाग्राहीका लागि निशुल्क फोटोकपीमेशिन ,  मोवाइल चार्जर कार्यलय परिसरमै हुलाक टिकट काउन्टर राख्ने देखि नागरिकमैत्री सेवालाइअझ प्रभावकारी तवरले संचालन गर्दै आइरहेका छन् । उनले गरेका कामबाट स्थानिय लगायतकार्यलयमा सेवालिन जाने सेवाग्राही निकै खुसी छन् । भन्छन् कार्यलयको काम होस् त यस्तो ।              

                                                                    प्रजिअ ढकाल                       

                            गैरकानुनि क्रसर उधोग सिल

ढकाल नुवाकोट प्रजिअको जिम्वेवारी सम्मालेदेखि जिल्लामा अबैध रुपमा संचालन भैरहेका क्रसर उधोग संचालकहरुको निन्द्रा उडेको छ। उनले जिल्लामा गैरकानुनि तरिकाले संचालन गरीएका थुप्रै क्रसर उधोगहरु प्रहरी प्रशासनको सहयोगमा बन्द गराउनुका साथै त्यस्तासंचालकलाइ कारबाहिको दायरामा ल्याएका छन् । हलसम्म बन्द नभएका त्यस्ता कानुनविपरीत संचालित उधोगलाइ कारबाही स्वरुपबन्द गराउन सफल भएका ढकालमाथि  बेलाबेलामा राजनैतिक दबाव पनि सृजना नभएको होइन तरपनि कानुन विपरीत संचालित, प्राकृतिक रुपमा खोलानाला दोहन गर्ने बिरुद्द प्रजिअ ढकाल खरो उत्रेका छन् ।

त्यस्तै ठेकेदारको लापरवाहीका कारण लामो समय देखि कालोपत्रे हुननसकेको पासाङ ल्हामू राजमार्गकाे बालाजू रानीपाैवा सडकखण्डमा उनै प्रजिअ ढकालको निर्देशनमा कालाेपत्रे गर्ने काम शुरू भएकाे छ । सडक कालोपत्रे शुरु भएपछि नागरीकले राहत महसुशगरेका छन् । उक्त सडक ठाउंठाउंमा भत्केका कारण थुप्रै पटक दुर्घटना भएपनि लामो समयदेखि मर्मत हुनसकेको थिएन ।

                                       

पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुदा दाहालको निजि सचिवको रुपमा काम गरिसकेका ढकाल बिभिन्न जिल्लामा प्रजिअ ( सिडियो ) बनेर काम गरिसकेका एक अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् । लंमजुगं,सोलु, पर्वत जस्ता जिल्लमा प्रजिअको भुमिकामारहदा ति जिल्लामा पनि ढकालले उदाहरणीय छाप छाडेर गएको ढकाल चिन्ने बताउछन् ।

                                 

जिल्ला प्रशासन कार्यलय नुवाकोट

नुवाकोटको प्रजिअ हुनुभन्दा अगाडी गृहमन्त्रालयको विपत व्यवस्थापनमा लामो समय काम गरेका ढकाल जिल्लामा कुनै पनि बिपत्तिआइलागेमा त्यसको समाधानमा दिनरात नभनि खटिने गरेको नुवाकोटका स्थानिय बताउछन् ।ढकाल भन्छन् काम गर्न थुप्रै बांकि छनागरिकको साथ पाएमा अधुरा काम पुरा गर्न इक्छुक छु । इक्छाशक्ति भएमा जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने मुल मन्त्रलाइआत्मसाथ गरेका प्रजिअ ढकालले आफुले शुरु गरेका सकारात्मक काममा  सघाउन सबैमा आग्रह गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...