YouTube Link

रामेछापमा अस्वभाविक मुल्य बृद्धिले उपभोक्ता मार्कामा

Facebook Link

रामेछापः कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको समयमा रामेछापका ब्यापारीहरुले दैनिक उपभोग्य सामानको अस्वभाविक मूल्य बृद्धि गरेका छन् । मूल्य बृद्धिका कारण सर्वसाधारण मारमा परेका छन् ।

सदरमुकाम मन्थली लगायतका जिल्लाका सबै बजारमा दैनिक उपभोग्य सामग्रीको ब्यापारीहरुले अस्वभाविक रुपमा मुल्यबृद्धि गराएका कारण आफुहरु मारमा परेको उपभोक्ताहरुले गुनासो गरेका छन् । दैनिक उपभोग्य बस्तुहरु चामल, तेल, चिनी, चिउरा, गेडागुडी लगायतका सामग्रीहरुमा मूल्य बृद्धि भएको छ ।

उत्पादन गर्ने कम्पनीले नै मूल्य बृद्धि गरेका कारण केहि सामग्रीमा मूल्य बृद्धि भएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले अखबार नेपाललाई बताए । मूल्य बृद्धि गरेको पाइएमा त्यस्ता व्यापारीहरुलाई कडा कारवाहि गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । उनले अहिले मन्थली बजारमा अनुगमनलाई तिव्रता दिएको समेत जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...