YouTube Link

उखु किसानले गरे फेरि आन्दोलनको घोषणा, कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा

World Cup 2026
Facebook Link

काठमाडौं: सरकारले सहमति अनुसार बक्यौता रकम नदिएको भन्दै उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् ।

उखु किसान संघर्ष समितिले निकालेको विज्ञप्तिमा किसानको सबै रकम तत्काल उपलव्ध गराउन माग गर्दै आन्दोलन घोषणा गरिएको उल्लेख छ ।

आन्दोलनका कार्यक्रममा माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाउने ।

फागुन ८ देखि १४ गतेसम्म कालो पट्टी बाँधेर खेतमा काम गर्ने तथा फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा किसानले पाउनुपर्ने रकमको यकिन विवरण र भुक्तानी गरिएको विस्वसनिय प्रमाण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने उल्लेख छ ।

समितिले कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा गरेको हो ।

समितिले सरकारसँग पुस १३ गते २१ दिनभित्र उखु किसानको सम्पुर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति भए पनि पुर्ण रुपमा कार्यान्वयन नभएको जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...