Health Ad
YouTube Link

खोटाङको नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयको औपचारिक उदघाटन

Khanepani Dhal
Facebook Link

खोटाङ: खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयको औपचारिक उदघाटन गरिएको छ । शिक्षालयको उद्घाटन शिक्षा मन्त्री गिरीराजमणि पोखरेललेगरे ।संघीय सरकारले सात प्रदेशलाई वितरण गरेको एक एकवटा प्राविधिक शिक्षालय मध्ये प्रदेश नं. १ को उक्त वहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन फरेस्ट्री कार्यक्रम सञ्चालित छ ।

शैक्षिक सत्र २०७६/७७ देखी डिप्लोमा स्तरको थप कार्यक्रम संचालन गरिने शिक्षालयले जनाएको छ । प्राविधिक शिक्षालयमा विल्डिङ इलेक्ट्रिसियन, सामुदायिक वन सहजकर्ता, मसरुम प्रोड्युसर, बेमौसमी तरकारी खेती, मोटरसाइकल मेकानिक, मोबाईल मर्मत, सामुदायिक पशु सहायकजस्ता छोटो अवधिका तालिमहरु संचालन हुंदै आईरहेका छन् ।शिक्षालयमा ओखलढुंगा, भोजपुर, उदयपुर लगायतका जिल्लका बिद्यार्थीहरु अध्यनरत छन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...