कांग्रेस महाधिवेशनको सरगर्मी बढ्दै, देशभरबाट छानिए ४३१९ प्रतिनिधि (नामावलीसहित)
वि.सं.२०७८ मंसिर २२ बुधवार १४:१५
2.7K
shares
काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन दुई दिन मात्रै बाँकी छ ।
त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् ।
आसन्न महाधिवेशन अन्तर्गत देशभरबाट ४ हजार ३ सय १९ प्रतिनिधि चयन भएका छन् ।
कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १४:१५




















