YouTube Link

पुस १७ गते राष्ट्रियसभाको अधिवेशन गर्न राष्ट्रपतिद्वारा आह्वान

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

शुक्रबार मन्त्रिपरिषद् हेरफेरपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको थियो ।

चल्दाचल्दैको नियमित अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले असार १८ गते अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनबाट दुवै सदनको अधिवेशन अन्त्य गरिदिएकी थिइन् ।

प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरेको भन्दै तीव्र आलोचना भएको थियो ।

संसद्माी दुई दर्जन विधयेक विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले एक्कासी संसद् अधिवेशन अन्त्य गराएका थिए ।

यसैबीच सरकारले प्रतिनिधिसभा विघटन गरेको छ भने राष्ट्रियसभा मात्रै अब सञ्चालन हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...