YouTube Link

विश्व स्वास्थ्य संगठनद्वारा ‘कोभिड-१९’ नोबल कोरोना भाइरसलाई विश्व महामारीको घोषणा, आकस्मिक नीति लिन आव्हान

World Cup 2026
Facebook Link

काठमाडौं: विश्व स्वास्थ्य संगठनले कोभिड १९ नोबल कोरोना भाइरसलाई विश्व महामारी घोषणा गरेको छ । विश्व राजनीतिक केन्द्रको केन्द्रबिन्दूमा रहेको अमेरिका र युरोपलाई कोरोनोभाइरसको महामारीको चपेटामा परेपछि यस्तो घोषणा गरिएको हो ।

यो भाइरस विश्वका अन्य देशहरुमा तीब्र रुपमा फैलिन क्रम बढेपछि अन्ततः विश्व स्वास्थ्य संगठनले पानडेमिक घोषित गर्नुपरेको जनाएको छ । संगठनका प्रमुख टेद्रोस अधानोम घेब्रेसियसले प्रत्येक दिन विश्वका मुलुकहरुलाई आकस्मिक र आक्रमक नीति लिन आव्हान समेत गरेका छन् ।

यसअघि सन् २००३ तिर देखापरेको सार्सको संक्रमण पनि कोरोनाभाइरसकै अर्को प्रजातिका कारण फैलिएको थियो । तर त्यसले त्यतिबेला विश्व महामारीको रुप भने लिन पाएको थिएन । यो भाइरसको महामारी चीनमा शुरु हुँदा शुरुवाती कालमा उदासीन रहँदै आएको र चीनलाई आरोपको वर्षा गर्दै आएको विश्व शक्तिकेन्द्रका अग्रणी अमेरिका नै यतिखेर यसको महामारीको चपेटामा नराम्ररी परेको छ ।

त्यसबाहेक यसको महामारीले युरोपका थुप्रै देशहरुलाई आफ्नो चपेटामा लिइसकेको छ भने यो बोलिभिया, टर्की जस्ता नयाँ नयाँ देशहरुमा पनि देखापर्दै गइरहेको छ । त्यसबाहेक, यसै भाइरसको कारण इण्डोनेशिया, स्वीडेनमा मासिनहरु मर्न थालेको नयाँ नयाँ खबरहरु पनि आइरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...