Rajshow Bivag

चीनमा कोरोना भाइरसबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि देखियो सङ्क्रमण, डब्‍ल्‍यूएचओद्वारा आपत्कालिन बैठक आव्हान

Departmant of helth services

एजेन्सीः चीनमा भेटिएको रहस्यमयी कोरोना भाइरस नाम दिइएको रोगबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । कोरोना भाइरस अझै फैलन सक्ने चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । उनीहरुका अनुसार चीनमा सो भाइरसबाट ४ सय ४० जनालाई संक्रमण भएको बताएको छ ।

नेशनल हेल्थ कमिसनका अधिकारीहरुले चीन अहिले सो भाइरसबाट जोगिन र नियन्त्रणका लागि गम्भीर अवस्थामा रहेको समेत जनाएका छन् । चीनका अधिकारीहरुले सो भाइरस मानवबाट मानवमा फैलिइरहेको मात्रै पत्ता लगाएका छन् । तर, सो संक्रमणको वास्तविक कारण के हो भन्ने बारेमा चीनले अझै पनि पत्ता लगाइनसकेको जनाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ली बीनले आज पत्रकार सम्मेलनमा सो भाइरसको संक्रमणको कारण र रुट अझै पूर्ण रुपमा जानकारी नभएको बताएका थिए ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाले सिएटल शहरमा कोरोना भाइरससँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो विषयलाई गम्भीर मान्दै आपतकालीन बैठक बोलाएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले मङ्गलबार चीनमा फैलिएको नयाँ भाइरससँग जोडिएको एउटा घटना सार्वजनिक भएको जनाएका थिए । यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...