YouTube Link

क-कसले पाए दालमान पुरस्कार तथा सम्मान ?

Facebook Link

काठमाडौं: स्वर्गीय संविधानसभा सदस्य दालकुमारी सुनुवार र उनका श्रीमान् भू.पू.ले. मान बहादुर सुनुवारको नामबाट विवाहको स्वर्ण उत्सवको अवसरमा २०६३ सालमा स्थापिन दालमान पुरस्कार तथा सम्मान प्रदान कार्यक्रम शनिबार नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको छ ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दालमान अक्षयकोषका अध्यक्ष नेपाली सेनाका सेवा निवृत्त ब्रिगेडियर जनरल राजेन्द्रप्रसाद सुनुवार (अप्रा) को अध्यक्षता सम्पन्न भएको हो ।

सम्मान कार्यक्रममा कवि तथा लेखिका तारादेवी सुनुवारलाई नगद रु. ४०,००० सहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै ख्याति प्राप्त वरिष्ठ चित्रकार टेकवीर मुखिया, वरिष्ठ नाटककार मनबहादुर मुखिया, कराते खेलाडी सीमा सुनुवार, ८० वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण गरी शिक्षा आर्जनको लागि उमेरले रोक्दैन भन्ने उदाहरण प्रस्तुत गर्ने रत्नकुमारी सुनुवारलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...