YouTube Link

गुप्तेश्वरमा बस दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते

Facebook Link

रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरमा शनिबार बिहान काठमाडौं जान लागेको बस ४:३० बजेतिर दुर्घटना हुँद दुई जना घाइते भएका छन् । अरनिको यातायातको बा ५ ख २८६ नम्बरको बस बसपार्कमा घुमाउने क्रममा ब्रेक फेल भएर करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको भुजी फुटबल क्वबका अध्यक्ष शुभराज सुनुवारले जानकारी दिए ।

दुर्घटनामा परी बसका सहचालक रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ केवल सुनुवार र बसमा रहेकी यात्रु उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरकी फूलकुमारी सुनुवार घाइते भएको सुनुवारले जानकारी दिए । घाईतहरुको थप उपचारका लागि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको पहलमा हेलिकप्टरबाट काठमाडौ पठाउन लागेको अखबारनेपाल संवाददाता मणिराज लुखिचा सुनुवारले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...