YouTube Link

मृगौला पीडित ११ वर्षीय बालकलाई विद्यालयको तर्फबाट सहयोग

Facebook Link

रामेछाप: उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत ११ वर्षीय बालक नवराज सुनुवारलाई विद्यालयले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

 

सोही वडा निवासी बिद्यार्थी नवराज सुनुवारको मृगौला फेल भई हाल कान्तिबाल अस्पतालमा उपचार भइरहेको हुँदा निजको शिघ्र स्वास्थलाभको कामना गर्दै विद्यालय परिवारको तर्फबाट तथा सहयोगीदाताहरुको तर्फबाट नवराजको उपचारको लागि रकम सहयोग उपलब्ध गराएको विद्यालयका सहा-प्रधानाध्यापक रमेश कुमार तामाङले बताए  ।

 

नवराजको आमा मनमाया सुनुवारको लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर 0960980379301001 मा जम्मा रु. 44,468/- (अक्षरुपी चवालीस हजार चार सय अठसठ्ठी) रकम जम्मा गरि अनलाईन मार्फत पठाइएको तामाङले जानकारी गराएका छन् ।

 

विरामी नवराज सुनुवारको उपचारका लागि विद्यालय शिक्षक कर्मचारीको तर्फबाट सहयोगः

१. कल्याण कुमार सुनुवार रु. ११११/-

२. रमेशकुमार तामाङ रु. १०००/-

३. कविता देवी सुनुवार रु. १०००/-

४. गणेश खड्का रु. १०००/-

५. दिपेन्द्र चौधरी रु. १०००/-

६. सबिता श्रेष्ठ रु. १०००/-

७. शंकर बहादुर सुनुवार रु. १०००/-

८. अरुणा देवी सुनुवार रु. १०००/-

९. सागर सुनुवार रु. १०००/-

१०. लक्ष्मी देवी सुनुवार रु. १०००/-

११. झुमा जेस्पुचा रु. १०००/-

१२. मोहन माया सुनुवार रु.  १०००/-

१३. मुना बस्नेत रु. २०००/-

१४. आरती श्रेष्ठ रु. १५५५/-

१५. डलि सुनुवार रु.११११/-

 

बिधालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको तर्फबाट:

१६. प्रविण कुमार सुनुवार रु. ११११/-

१७. धर्मराज सुनुवार रु.१०००/-

१८. याम बहादुर सुनुवार रु. १०००/-

१९. झम्का खत्री रु. ५००/-

२०. अमिता सुनुवार रु. ५००/-

 

अन्य सहयोगी दाताहरुको तर्फबाट:

२१. राम कुमार श्रेष्ठ मन्थली न.पा. रु. ५०५/-

२२. गोविन्द केसी मन्थली न.पा. रु. ५५५/-

२३. हरिराम कार्की खाँडादेवी गा.पा. रु. १०००/-

२४. बाबुराम योञ्जन दोरम्बा शैलुङ गा.पा. रु. १०००/-

२५. भुपेश राना मगर बनेपा न.पा. रु. १००५/-

२६. शुसीला भट्टराई चम्पादेवी गा.पा. रु. १००५/-

२७. कृष्ण जेस्पूचा उमाकुण्ड गा.पा. रु. ५०००/-

२८. बाबुकाजी श्रेष्ठ मन्थली न.पा. रु. ५०००/-

२९. तारालाल श्रेष्ठ लिखुपिके गा.पा.  रु. १००५/-

३०. दिनेश श्रेष्ठ मन्थली न.पा. रु. ५०५/-

३१. प्रदिप बस्नेत उमाकुण्ड गा.पा.-२ रु. २०००/-

३२. लिला श्रेष्ठ उमाकुण्ड गा.पा.-५ रु. २०००/-

३३. सरोज जंघ गाहा मगर मन्थली न.पा. रु. १०००/-

३४. टिकामाया खत्री उमाकुण्ड गा.पा.-५ रु. १०००/-

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...