YouTube Link

रामेछाप-काठमाडौं पत्रकार समाजले दियो नवनियुक्त राज्यमन्त्री पूर्णबहादुर तामाङलाई सफल कार्यकालको शुभ-कामना

Facebook Link

काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले नवनियुक्त ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई हार्दिक बधाई तथा शुभ-कामना दिएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेकोमा शनिबार समाजका अध्यक्ष दिपेन्द्र गुरुङ, उपाध्यक्ष यसिमा महत, कोषाध्यक्ष दुर्गा खड्का सहित सदस्य घनश्याम श्रेष्ठ र सुबास मुखिया सुनुवार सहितको टोलीले समाजको तर्फबाट सफल कार्यकालको शुभ-कामना दिएका थिए ।

 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार तामाङ सहित रुपा विक र अरुणकुमार चौधरीलाई पनि राज्यमन्त्रीमा नियुक्त गरेका थिए । विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

 

योसँगै प्रधानमन्त्री ओली नेतृत्वले २५ सदस्यीय मन्त्रिपरिषदको पूर्णता पाएको छ । संविधान अनुसार मन्त्रीपरिषदले यो भन्दा ठूलो बनाउन पाईदैन । ओलीले प्रधानमन्त्रीमा सपथ लिएको दिन असार ३१ गते २२ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...