YouTube Link

उमाकुण्ड स्वास्थ शाखाद्वारा ७ विद्यालयलाई पोषण दराज वितरण

Facebook Link

 

रामेछाप: उमाकुण्ड गाउँपालिका स्वास्थ शाखाले उमाकुण्डको सञ्चालनमा आएको ७ वटा विद्यालयहरुलाई  पोषण दराज वितरण गरिएको छ ।

 

महांलगुर मावि उमाकुण्ड-१, सिदेश्वर मावि उमाकुण्ड-२, जनता मावि उमाकुण्ड-३, चण्डेश्वरी मावि उमाकुण्ड-४,  सरस्वती मावि उमाकुण्ड-५, कैलेश्वर मावि उमाकुण्ड-६ र कास्थेम मावि उमाकुण्ड-७ लाई पोषण दराज वितरण गरिएको स्वास्थ शाखा प्रमुख अभिजित सुनुवारले बताए ।

 

पोषण दराजबाट फलफुललाई किटानुबाट आक्रामक नहोस् भनि विद्यार्थीले स्वस्थ र सफा फलफूल खाना पाउन भन्ने उदेश्यले पोषण दराज वितरण गरिएको सुनुवारले बताए । दराजसँगै फलफूल पनि प्रत्येक विद्यालयलाई वितरण गरिएको थियो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२०

काठमाडौं: नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु...

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:०४

काठमाडौं: सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ...

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:३७

काठमाडौं: एक महिनासम्म पशुपतिनाथ मन्दिरमा आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च...

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...