YouTube Link

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

Facebook Link

काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न नेपाल आएका बंगलादेशको नाराणयगञ्ज क्लबका टोली आज स्वदेश फर्किएका छन् ।

बंगलादेशका टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एनएफपीजेका कोषाध्यक्ष सागर श्रेष्ठ र कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठले बिदाई गरे । बंगलादेशका टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आयोजक एनएफपीलेलाई ५-३ गोल अन्तरले पराजित गरेको थियो ।

एक साता नेपाल भ्रमणमा रहेको २० सदस्यीय बंगलादेशका टोलीले पोखरामा पनि फोटो पत्रकारहरुसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमा बंगलादेशले पोखराका फोटो पत्रकार टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । बंगलादेशका टोलीले नेपालमा रहँदा बिभिन्न पर्यटकीय स्थानको स्थलगत अवलोकन गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...