Rajshow Bivag

दसैंमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ सुरु

Departmant of helth services

 

काठमाडौं: दसैंमा घर जानका लागि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

 

बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएइसकेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१४

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले देशभर उभौली चाड हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०७:११

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२

  रामेछाप: उमाकुण्ड गाउँपालिका रामेछापको प्रीतिमा किरात सुनुवार समुदायको महान्...

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:५१

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८१ जेठ ९ बुधवार १६:४३

  काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज...