YouTube Link

नव आगमन संरक्षक समाजको ५औं साधारण सभा सम्पन्न

Facebook Link

 

काठमाडौं: नव आगमन संरक्षक समाजको ५औ साधारण सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठनमा एस.जि.सि.पि.का सिइओ शुशिलमान सिंह प्रधानले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

 

उदघाटनको क्रममा समाजलाई शुभकामना दिँदै प्रधानले ‘यो संरक्षक समाजको नाम नै काफिछ यसले सम्पुर्ण अपाङता भएकाहरुको हेरचारमा खटिएका ब्यक्तिहरुको सवालमा वकालत गर्दै आएको र गरिरहने छ । यस संस्था अब काठमाण्डौ उपत्यकामा मात्र सिमित नरहेर बाहिर जिल्लामा पनि विस्तारको आबश्यकता रहेको छ । आबश्यक पर्ने जनचेतनाका कार्यक्रमहरु गर्नको लागि आवश्यक पर्ने प्राविधिक रुपमा सहयोग रहने छ यसरी बाहिर जानभन्दा पहिला आफू मानसिक तथा शारिरीक रुपमा तयार हुन जरुरी देखिन्छ ।’ प्रधानले नव आगमन संरक्षक समाजलाई आईपर्ने आर्थिक रुपमा पनि सहयोग गर्ने बचन सहित प्रतिबद्धता व्यक्त गरे । साधारणसभामा विशिष्ट अतिथिहरुले पनि शुभकामना दिएका थिए ।

 

तस्वीर: अरुणा मानन्धर

 

साधारण सभाले नयाँ कार्यसमिति चयन पनि गरेको छ । जसमा अध्यक्षमा गोमादेवी अधिकारी, उपाध्यक्षमा शुशिला मल्ल, सचिवमा लक्ष्मी बस्नेत र कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ, सदस्यहरुमा सदस्यहरुमा निर्मला रावल, राजेन्द्र महर्जन, विना काफ्ले, अम्बिका खत्री माधुरी वैद्य अर्चना केसी श्रेष्ठ र ललिता न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रमुख निर्वाचन अधिकृत आभास प्रधानले निर्वाचित नयाँ कार्यसमितिको घोषणासँगै नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत लुनि साक्यले प्रमाण पत्र वितरण गरेका थिए ।

 

तस्वीर: अरुणा मानन्धर

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...