रौतहटबाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

NCC Bank Ads

 

रौतट: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नम्बर १ बाट फराकिलो मतान्तरले विजयी भएका छन् ।

 

नेकपा एसका अध्यक्ष नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका छन् ।

 

एमालेका उमेदवार गुप्ताबाट ६ हजार ६०० बढी मतन्तर ले नेपाल बिजयी भएका हुन् ।

 

Nishana Seving AD

NCC Bank Ads
Alice Education home sports
Umakunda Gaun Palika AD
पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:५१

  काठमाडौं: सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीहरु...

ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:३६

  धनगढी: धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै  ग्रेडरले कुल्चिएर पञ्चोदय...

समानुपातिक तर्फको मत कुन दलको कति ?

समानुपातिक तर्फको मत कुन दलको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१६

  काठमाडौं: मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र...

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०४

  काठमाडौं: नेपालका एक चर्चित टेलिभिजनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लिएको...

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:३६

  काठमाडौं: नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित...

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:१८

  काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६औं...