YouTube Link

रहेनन एमाले रामेछापका युवा नेता चित्र बहादुर कार्की अलविदा

World Cup 2026
Facebook Link

काठमाडौं: उमाकुण्ड गाउँपालिका निवासी नेकपा एमाले रामेछापका युवा नेता चित्र बहादुर कार्कीको निधन भएको छ ।

केही समय अघि स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको प्रार्थिव शरीरलाई पार्टीको झण्डा ओडाई पशुपति आर्यघाटमा अन्त्योष्टी गरिएको छ ।

एमाले बामगती प्रदेश कमिटी सदस्य एवं २०५४ सालको स्थानीय निर्वाचनका पूर्व गाविस अध्यक्ष कार्की लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहदै आएका थिए ।

कार्कीको निधनप्रति नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटी प्रितिले समावेदना विज्ञप्ती जारी गर्दै उमाकुण्ड गाउँपालिका पार्टी कमिटिका तर्फबाट पार्टी  कार्यालयको झण्डा झुकाई समवेदना प्रकट गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...