Rajshow Bivag

चुनावी गठबन्धन एमालेसँग हुन्छः कमल थापा

Departmant of helth services

 

रामेछापः राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुने बताएका छन् ।

 

राप्रपा नेपाल जिल्ला कार्यसमिति रामेछापले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष  थापाले उक्त कुरा बताएका हुन् ।

 

निर्वाचन केन्द्रित गठबन्धनको विषयलाई लिएर एमालेसँग छलफल शुरु भइसकेको बताउँदै अध्यक्ष थापाले केहि स्थानमा स्थानीय आवश्यकताका आधारमा पनि गठबन्धन हुन सक्ने बताए ।

 

राजसंस्थाको विषयमा आफुले १५ बर्ष सम्म वकालत गरेर गल्ती गरेको बताउँदै थापाले पूर्व राजाकै असहयोगका कारण आफ्नो पार्टीले अहिले राजसंस्थाको मुद्धा छाडिदिएको बताए ।

 

अहिले जनता र राजाको दुरी बढेको बताउँदै अध्यक्ष थापाले निर्मल निवासले राप्रपाको आन्तरिक मामलामा हस्तक्षेप गर्नु गल्ती भएको दावी गरे  ।

 

आफुले राजसंस्थाका बारेमा वकालत गरेर हिड्दा पनि राजाले असहयोग गरेको आरोप लगाउँदै अध्यक्ष थापाले अहिले जनताको मनबाट राजसंस्था हटेको बताए ।

 

अध्यक्ष थापाले  अर्को एक फरक प्रसंगमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपालले आफ्नो तर्फबाट आफ्ना गुनासो सुनाउने मात्र काम गरेको बताए ।

 

राप्रपा नेपालका रामेछाप अध्यक्ष रामचन्द्र कडेंलको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...