YouTube Link

नेपाली कांग्रेस ‘रामेछाप उमाकुण्ड-काठमाडौं तदर्थ समिति’ गठन (नामावली सहित)

Facebook Link

 

काठमाडौं: राजधानीमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस ‘रामेछाप उमाकुण्ड-काठमाडौं तदर्थ समिति’ गठन भएको छ ।

 

उमाकुण्ड गाउँपालिका घर भई काठमाडौंमा बसोबास गरी विभिन्न पेशा, रोजगार, व्यापार, व्यवसाय, अध्ययन, अध्यापन गर्दै आएका युवाहरुलाई समेटेर डम्बर बहादुर बस्नेतको सभापतित्वमा ८ पदाधिकारी सहित प्रत्येक वडाका ४ जना सदस्य रहने गरी ३६ सदस्यीय कार्यसमिति रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

 

उमाकुण्ड गाउँपालिकाबाट धेरै युवाहरु काठमाडौं लगायत विभिन्न ठाउँमा गएर बस्ने र उनीहरुको राजनीति प्रतिको रुची हराउँदै गएकाले राजनीतिक चेतना बृद्धीका लागि नेपाली कांग्रेस काठमाडौं सम्पर्क तदर्थ समिति गठन गरिएको उमाकुण्ड गाउँपालिकाका कांग्रेस सभापति हिक्मत सुनुवारले बताए ।

 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम)ले नव गठित तदर्थ समितिका सदस्यहरुलाई शुभ-कामना दिँदै आफूबाट हुने सक्दो साथ सहयोग रहने बताउँदै नेपाली कांग्रेसलाई अबको स्थानीय निर्वाचनमा पहिलो नम्बरको पार्टी बनाउन आग्रह गरे ।

 

यसैबीच नेपाली कांग्रेस उमाकुण्ड-काठमाडौं तदर्थ समितिमा आफूलाई पहिलो नेतृत्व गर्ने मौका दिएकोमा धन्यबाद व्यक्त गर्दै सभापति डम्बर बहादुर बस्नेतले नेपाली कांग्रेस बलियो र संगठित बनाउन सिंगो कार्यसमिति लाग्ने बताए ।

 

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका कांग्रेस नेताहरु झपडराज भण्डारी, गेल्जे लामा शेर्पा, भिमसेन बस्नेत लगायत विभिन्न नेताहरुले आ-आफ्नो भनाई राख्दै नव गठित तदर्थ कार्यसमितिहरुलाई शुभ-कामना दिएका थिए ।

 

रामेछाप उमाकुण्ड-काठमाडौं तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नामावलीः

१. डम्बर बहादुर बस्नेत (सभापति)

२. आङ नुरी लामा शेर्पा (उप-सभापति)

३. कृष्ण कुमार कार्की (उप-सभापति)

४. टंक प्रसाद भण्डारी ‘दिनेश’ (सचिव)

५. केशाङ्ग गुरुङ (सचिव)

६. मनिराज आचार्य (सह-सचिव)

७. सरिता तामाङ (सह-सचिव)

८. राजेश सिं बराईली (कोषाध्यक्ष)

 

सदस्यहरु (वडा नम्बर १)

१. दिपेन्द्र बस्नेत

२. सुनिता खत्री

३. प्रदीप बस्नेत

४. दोर्जे शेर्पा

 

सदस्यहरु (वडा नम्बर २)

१. प्रल्हाद कार्की

२. हरि बहादुर बस्नेत

३. अस्मिता कार्की

४. अनिल बराईली

 

सदस्यहरु (वडा नम्बर ३)

१. उपेन्द्र घिमिरे

२. राजेन्द्र खड्का (जित सिं)

३. बासु कार्की

४. मा बहादुर महत

 

सदस्यहरु (वडा नम्बर ४)

१. रुपेश श्रेष्ठ

२. पदम बहादुर मगर

३. शेर बहादुर धमाल

४. मिन बहादुर सुनुवार

 

सदस्यहरु (वडा नम्बर ५)

१. अकबर सुनुवार

२. डली सुनुवार

३. बुद्ध सिं तामाङ

४. सुरज कार्की

 

सदस्यहरु (वडा नम्बर ६)

१. कुवीर खत्री

२. सुनिल श्रेष्ठ

३. रमेश कुमार सुनुवार

४. महेश कुमार सुनुवार

 

सदस्यहरु (वडा नम्बर ७)

१. मोहन कुमार सुनुवार

२. दिनेश कुमार सुनुवार

३. रोहित कुमार सुनुवार

४. रमिला सिं बराईली

Akhabar Nepal
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...